Friday, May 23, 2025
spot_img

५०.८९ प्रतिशतले बढ्यो सुपर मादीको खुद नाफा, ईपीएस ३०.७२ रुपैयाँ

spot_img

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सुपर मादी हाइड्रोपावर लिमिटेडको खुद नाफा ५०.८९ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीले १६ करोड १३ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १० करोड ६९ लाख रहेको थियो ।

यस अवधिमा कम्पनीले विद्युत विक्रीबाट ४२ करोड १५ लाख आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४३ करोड २७ लाख थियो । विद्युत बिक्रीको आम्दानी घटे पनि कम्पनीको संचालन खर्च र ब्याज खर्च घटेकोले खुद नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३०.७२ रुपैयाँ, र प्रति शेयर नेटवर्थ ११४.३१ रुपैयाँ रहेको छ। २ अर्ब १० करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ३० करोड रुपैयाँ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img