Monday, December 2, 2024

५०.८९ प्रतिशतले बढ्यो सुपर मादीको खुद नाफा, ईपीएस ३०.७२ रुपैयाँ

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सुपर मादी हाइड्रोपावर लिमिटेडको खुद नाफा ५०.८९ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीले १६ करोड १३ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १० करोड ६९ लाख रहेको थियो ।

यस अवधिमा कम्पनीले विद्युत विक्रीबाट ४२ करोड १५ लाख आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४३ करोड २७ लाख थियो । विद्युत बिक्रीको आम्दानी घटे पनि कम्पनीको संचालन खर्च र ब्याज खर्च घटेकोले खुद नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३०.७२ रुपैयाँ, र प्रति शेयर नेटवर्थ ११४.३१ रुपैयाँ रहेको छ। २ अर्ब १० करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ३० करोड रुपैयाँ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब खिच्न खोज्दा बैंकहरु ६४ अर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा...

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल...

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित 

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा...

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से...

सोलार उर्जा उत्पादनको ठेक्का विवादमा सर्वोच्चको यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादको ठेक्का प्रक्रिया...
spot_img