Wednesday, June 24, 2026
spot_img

२०२ प्रतिशतले बढ्यो सिइडिबि हाइड्रोपावरको खुद नाफा, ईपीएस ३५.११ रुपैयाँ

spot_img
spot_img

सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २०२.२८ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड ३३ हजार मात्र थियो ।

कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी १४५.९२ प्रतिशत बढेर १० करोड ७ लाख पुगेको छ। आम्दानी बढ्दा कम्पनीको नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३५ रुपैयाँ ११ पैसा रहेको भने प्रति शेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुंजी १ अर्ब ३ करोड रहेको छ भने जगेडा कोषमा ४८ करोड ६० लाख रुपैयाँ रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img