Friday, May 23, 2025
spot_img

१२१ प्रतिशतले बढ्यो हाथवे इन्भेष्टमेन्टको खुद नाफा

spot_img

हाथवे इन्भेष्टमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १२१.२ प्रतिशतले बढेको छ।

पहिलो त्रैमासमा कम्पनीले ३ करोड ४९ लाख ९६ हजार खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ५८ लाख २२ हजार मात्रै थियो । यस अवधिमा कम्पनीको मुख्य व्यवसायको संचालन  आम्दानी २ करोड १९ लाखबाट बढेर ४ करोड ८८ लाख पुगेको छ। पहिलो त्रैमासमा कम्पनीले ८ करोड ५० लाखको थप दीर्घकालीन लगानी गरेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ८२ रुपैयाँ २ पैसा रहेको छ । कम्पनीओ पीई रेसियो २७२.६५ गुणा रहेको छ । १ अर्ब २८ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिटेन अर्निंगमा ४१ करोड ७४ लाख रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img