Tuesday, June 23, 2026
spot_img

१४ हजार प्रतिशतभन्दा धेरैले बढ्यो अपि पावरको खुद नाफा

spot_img
spot_img

अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १४४४१.६४ प्रतिशत बढेको छ।

चालु आर्थिक वर्षमा कम्पनीले ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २१ लाख ४३ हजार मात्र थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ३८.३८ प्रतिशतले बढेर ८५ करोड ८० लाख पुगेको छ।  कम्पनीले गरेको शेयर लगानीको फेयर भ्यालु गेन बढेर २२ करोड ३१ लाख पुगेको छ । कम्पनीको अन्य आम्दानी १२९५.०७ प्रतिशतले बढेर १ करोड ६४ लाख पुगेको छ । कम्पनीको विद्युत बिक्रीको आम्दानी, अन्य आम्दानी र फेयर भ्यालु गेन बढ्दा कम्पनीको खुद नाफामा उछाल आएको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २.७५ रुपैयाँबाट बढेर १०.२६ रुपैयाँ पुगेको छ।  त्यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १०९.१८ रुपैयाँ पुगेको छ। ६ अर्ब ७ करोड चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५५ करोड ७६ लाख रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img