Wednesday, July 9, 2025

१०० प्रतिशतले बढ्यो गुराँस लघुवित्तको खुद नाफा

spot_img
spot_img

गुराँस लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १००.०८ प्रतिशत बढेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा बढेर १ करोड ५४ लाख ६३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७७ लाख २८ हजार रुपैयाँ मात्र थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९५.३४ प्रतिशतले बढेर ५ करोड ६४ लाख पुगेको छ। यस अवधिमा कम्पनीको संचालन आम्दानी ६६.६८ प्रतिशतले बढेर ७ करोड १३ लाख पुगेको छ। यस अवाधिमा कम्पनीले सम्भावित जोखिमको लागि २५ लाख ९१ हजार प्रोभिजन गरेको छ।

यस अवधिमा कम्पनीको खराब कर्जा ३.७५ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा आएको छ। कम्पनीको प्रति शेयर आम्दानी २६ रुपैयाँ ७० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा रहेको छ।

११ करोड ५४ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ४ करोड २६ लाख रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img