Tuesday, August 18, 2026
spot_img

ब्रोकरसँग अर्थमन्त्रीले भने ‘पुँजीबजारको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्छु’

spot_img

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेको छ ।  एशोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा एशोसिएसनका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री पौडेललाई भेटी बधाई तथा शुभकामना दिएका हुन् ।

सिंहदरबार स्थित मन्त्री पौडेलको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पुँजीबजारले यसको सुधार विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताउँदै उनको सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

जवाफमा मन्त्री पौडेलले पुँजीबजारको प्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने बताएको एशोसियसनले जनाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img