Sunday, June 14, 2026
spot_img

शेयरबजारमा आज पनि गिरावट, कारोबार रकम सामान्य बढ्यो

spot_img
spot_img

आज बुधबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से सूचक १४.८८ अंकले घटेर २६८२.१५ को बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएका ३११ कम्पनीका ९५ लाख ८३ हजार ८ सय २९ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६ सय ४३ रुपैयाँ ३६ पैसाको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।

आज कारोबारमा आएका मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक २९ करोड ६७ लाखको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको २३ करोड ४६ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये मिथिला लघुवित्तको शेयर मूल्य सर्वाधिक ३.९३ प्रतिशत बढेको छ भने गरिमा समृद्धि योजनाको इकाई मूल्य ७.६९ प्रतिशत बढेको छ। त्यस्तै भूगोल इनर्जीको शेयर मूल्य ७.३५ प्रतिशत तथा  ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये सामुदायिक लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.२० प्रतिशत घटेको छ भने हिमालयन पार पार्टनरको शेयर मूल्य ४.५२ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये होटेल, म्युचुअल फण्ड र ट्रेडिङ समूह मात्र बढेका छन् । जस मध्ये ट्रेडिङ समूह सर्वाधिक ०.६० प्रतिशत बढेको छ।

बाँकि सबै समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक १.५३ प्रतिशत घटेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा...

उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता

ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा...

गोल्यान ग्रुपको रक्तदान कार्यक्रममा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंनीय

प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक...
spot_img