Tuesday, May 26, 2026
spot_img

सुनचाँदीको भाउमा गिरावट

spot_img
spot_img

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार ९ सय १५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले घटेरर प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय ३८ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको चासोः एफएनसीसीआई, सीएनआई र चेम्बरको दर्ता पक्रिया र यीनको काम के हो ?

प्रधानमन्त्री बालेन्द्र शाहले आज भोलीमै निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेट...

स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको...

सानिगाड हाइड्रोको आईपीओ निष्काशन मिति परिवर्तन

सानिगाड हाइड्रो लिमिटेडको आईपीओ निष्काशन मिति परिवर्तन भएको छ...

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।...

स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज मङ्गलबार...

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img