Saturday, February 28, 2026
spot_img

श्री स्टिलले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

spot_img
spot_img

श्री स्टिलले सर्वसाधारण लगानीकर्तामा प्राथमिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ३३ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीको जारी पुँजीको २० प्रतिशत सेयर अंकित मूल्यमै जारी गर्न लागेको हो । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले कम्पनीको तर्फबाट प्रक्रिया पूरा गरेर आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिनेछ । सेबोनले स्वीकृति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्नेछ ।

टीएमटी बार लगायतका फलामे डण्डी उत्पादन गर्दै आएको श्री स्टिलले सन् २०२५ मा ५ अर्ब ३२ करोड ६० लाख रुपैयाँ बराबरको ब्यापार गरेको छ । उक्त वर्ष कम्पनीले १२.९ प्रतिशत नाफा कमाएको छ । यसको फ्याक्ट्री रुपन्देहीको रोहीनीमा छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डलर अर्बपति विनोद चौधरीको प्रतिज्ञापत्रमा के छ ?

नवलपरासी (सुस्ता पूर्व) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार...

२८ खर्ब ५८ अर्ब पुग्यो नेपालले तिर्न बाँकी ऋण

नेपाल सरकारले लिएको तिर्न बाँकी ऋण २८ खर्ब ५८...

‘आईटी अब दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौ’

सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि राजनीतिक दलहरूले अब...

मौद्रिक नीति समीक्षाको सिबिफिनद्वारा स्वागत

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

महासंघका अध्यक्ष ढकाल र राष्ट्रसंघकी आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नोभेम्बर २०२६...

डिजिटल इकोनोमीबाट लाभ लिन रणनीतिक लगानी आवश्यक छः सीईओ ज्ञवाली

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले डिजिटल...
spot_img