Friday, April 10, 2026
spot_img
spot_img

सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

spot_img
spot_img

सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्। कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

सुमेरु पोलिमर्स लिमिटेलले पिभिसी पाईप तथा फिटिङ्गस्, एचडिपिई पाईप र सिपिभिसी पाईप तथा फिटिङ्गस् उत्पादन गर्दै आइरहेको छ। कम्पनीको रजिष्टर्ड कार्यालय कुलेश्वर, काठमाडौंमा रहेको छ ।

वि.सं २०७४ सालमा प्राईभेट कम्पनीको रुपमा पनौति वडा नंं ९, काभे्रमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी आफ्नो व्यापारिक उत्पादन गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पक्राउ पर्न थाले महिला यात्रुमाथि अपशब्द बोल्दै ‘भ्लग’ बनाउने राइडर

‘भ्लग’का नाममा महिला यात्रुहरुमाथि अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक...

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...

दुई मन्त्री थप्दै बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्...

पाईलटलाई जागिर पाउनै मुस्किल, लाईसेन्स पाएका मध्ये आधा बेरोजगार

एउटा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीले पाईलट माग...

वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्ने सरकारको प्रतिबद्ध छ: अर्थमन्त्री वाग्ले

नेपाल बैंकर्स संघको कार्यकारी समिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा....

इरान युद्द अन्त्य गर्न पाकिस्तानमा वार्ता हुँदै, ट्रम्पले आफ्ना ज्वाइँ र उपराष्ट्रपतिलाई पठाए

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीचको युद्धविरामपछि शनिवार इस्लामावादमा उच्चस्तरीय...
spot_img