Friday, September 4, 2026
spot_img

“हिमालयन ८०-२०” म्युचुअल फण्डको लाभांश घोषणा

spot_img

हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालित “हिमालयन ८०-२०” को लाभांश घोषणा भएको छ । हिमालयन क्यापिटलको आश्विन २१ गते बेलुकी ३ बजे बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार क्यापिटलले आर्थिक वर्ष २०८०/८१ को लागी “हिमालयन ८०-२०” योजनाको ईकाइ धनीहरुलाई कर सहित ६ प्रतिशत का दरले हुन आउने रकम रु ६,००,००,०००.००( (अक्षेरुपी छ करोड रुपयाँ मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ।

योजनाको ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना यथासक्य छिटो प्रकाशित गरिने क्यापिटलले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...