Thursday, September 3, 2026
spot_img

भदौ २२ गते राष्ट्रिय शोक

spot_img

सरकारले भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने भएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले बाढीको १३ औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

शोकको दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...

भदौ २३ गते जेन् जी शहीद दिवस

बिहिबारको मन्त्रिपरिषद बैठकले विभिन्न ७ मुख्य निर्णय गरेको छ...

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १५ लाख सहयोग

एनएमबि क्यापिटलले भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको...

सरकारलाई ‘दिल खोलेर’ सघाइरहेको निजी क्षेत्र

भदौ १० गते भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण...