Thursday, September 3, 2026
spot_img

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

spot_img

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले २५ हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको छ ।

बिहिबारको मन्त्रिपरिषद बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कूल २५ हजार मेट्रिक टन परिणामको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

भदौ २३ गते जेन् जी शहीद दिवस

बिहिबारको मन्त्रिपरिषद बैठकले विभिन्न ७ मुख्य निर्णय गरेको छ...

भदौ २२ गते राष्ट्रिय शोक

सरकारले भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने...

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १५ लाख सहयोग

एनएमबि क्यापिटलले भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको...

सरकारलाई ‘दिल खोलेर’ सघाइरहेको निजी क्षेत्र

भदौ १० गते भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण...