स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा

spot_img
spot_img

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको  छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अन्तर्राष्ट्रिय समुुदायलाई जलाशययुक्त आयोजनामा लगानी गर्न इप्पान अध्यक्ष डाँगीको आह्वान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार...

सरकारविरुद्द ७ अर्बको मुद्दा हाल्ने तयारी

सरकारले निर्यात बापतको नगद अनुदान नदिएपछि उद्योगीहरु अदालत जाने...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

मङ्सिर २ गतेदेखि Citizens Super 50 फण्डको इकाई निष्काशन गर्दै सिटिजन्स क्यापिटल

सिटिजन्स क्यापिटलले मङ्सिर २ गतेदेखि Citizens Super 50 नामक...

हिम पर्वत हाइड्रोपावरको पहिलो चरणको आईपीओ आजदेखि

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज कार्तिक ११ गतेदेखि पहिलो...

इप्पानले खोज्यो विद्युत् व्यापारको अनुमति पाउने सुनिश्चितता, राख्यो ४ माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत्...