Wednesday, March 11, 2026

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

spot_img
spot_img

एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २६ गते बसेको  सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश गरि कुल २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बिहीबारबाट निष्काशन हुँदै ‘गरिमा सुवर्ण योजना’, यस्ता छन् विशेषता

गरिमा क्यापिटलले फागुन २८ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष...

नेप्सेमा होटेल फरेस्ट इन् लिमिटेडको शेयर सूचीकृत, कति तोकियो सुरुवाती रेन्ज ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा होटेल फरेस्ट इन् लिमिटेडको शेयर...

विनोद चौधरी बने विश्व कै १९८२ औं धनी व्यक्ति, ३ खर्ब नाघ्यो सम्पति

विश्वका अर्बपतिहरुको सूचीमा रहेका एक मात्र नेपाली नागरिक विनोद...

भूगोल इनर्जीको ३९ लाख कित्ता बढी शेयरको लकइन अवधि वैशाखमा सकिँदै

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको ३९ लाख कित्ता बढी...

सकियो समानुपातिकको मतगणना, कुन पार्टीले कति सिट पाउँछ ?

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन...

७ वर्षपछि नेप्सेमा सर्किट ब्रेकको नियम परिमार्जनको तयारी, बन्ला नयाँ इन्डेक्स ?

सात वर्षपछि हाल शेयरबजारमा विद्यमान रहेको सर्किट ब्रेकको नियम...
spot_img