Friday, May 23, 2025
spot_img

निफ्राको १ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एशिया लघुवित्त, जो कोहीले आवेदन दिन सक्ने

spot_img

एनआईसी एशिया लघुवित्तले आफ्नो नाममा रहेको नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको १ लाख कित्ता बढी संस्थापक शेयर बिक्री गर्ने भएको छ। लघुवित्तले आफ्नो नाममा रहेको निफ्राको १ लाख ८ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।

लघुवित्तले यी शेयर बिक्रीका लागि ३५ दिनको समय दिएर २०८१ असार १० गते सूचना जारी गरेको थियो । उक्त अवधिमा संस्थापक शेयरधनीबाट आवेदन नपरेकोले अब अन्य व्यक्ति वा संस्थाले पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बैंकले सूचना प्रकाशन भएको ७ दिनभित्र नयाँ बानेश्वर स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन आग्रह गरेको छ।  यसरी बिक्री गरिएको शेयरहरु संस्थापक समुह मै रहने बैंकले प्रष्ट पारेको छ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img