Tuesday, June 9, 2026
spot_img

३५० रुपैयाँ मै एशियन लाइफ इन्स्योरेन्सको २ लाख ७१ हजार कित्ता शेयर बिक्रिमा

spot_img
spot_img

एशियन लाइफ इन्स्योरेन्सका विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा भएको संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीले आज साउन १४ गते सूचना प्रकाशित गर्दै विभिन्न शेयरधनीहरुले कम्पनीको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जानकारी दिएको हो।

कम्पनीका अनुसार उक्त संस्थापक शेयर प्रति कित्ता न्यूनतम रु.३५०/- का दरमा विद्यमान संस्थापक शेयरधनीहरु र अन्यले खरिद गर्न पाउनेछन। शेयर खरिद गर्न योग्य इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाण्डौमा आइपुग्ने गरी निवेदन दिनु पर्ने छ ।

नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक शेयर करोबार सम्बन्धि निर्देशिका २०७७’ बमोजिम (Fit & Proper Test) कागजातहरु पनि समावेश गर्नु पर्ने कम्पनीले जनाएको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img