Wednesday, August 5, 2026
spot_img

ब्रोकर्स सापटी कोष सञ्चालनको तयारी, साधारणसभामा प्रस्ताव लैजाँदै संघ

spot_img

स्टक ब्रोकर्स एशोसियसन अफ नेपालले ब्रोकर्स सापटी कोष सञ्चालनको तयारी गरेको छ । संघले पुस २६ गते बोलाएको साधारणसभामा ब्रोकर्स सापटी कोष सञ्चालनका सम्बन्धमा कार्यविधि तथा निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव लैजान लागेको हो।

साधारणसभाले पारित गरेपछि ब्रोकर्स सापटी कोष सञ्चालनको बाटो खुल्ने छ ।

संघको साधारणसभामा एशोशियसनको तर्फबाट अध्यक्षको आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , एशोशियसनको आ.ब. २०८१/०८२ को वासलात, आयव्ययको हिसाब सहितको लेखापरीक्षण प्रतिवेदन उपर
छलफल गरी पारित गर्ने , एशोशियसनको तर्फबाट कोषध्यक्षको आ.ब. २०८१ / ०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ ।

सभाले आ.ब. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक पनि निर्धारण गर्ने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...
spot_img