Wednesday, August 5, 2026
spot_img

हालै आईपीओ निकालेको झापा इनर्जीको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

spot_img

हालै आईपीओ निष्काशन गरेको झापा इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १८ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

क) सामान्य प्रस्तावहरु:
१) अध्यक्षको मन्तव्य तथा सातौ वार्षिक साधारण सभाका लागि संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

२)कम्पनीको लेखापरीक्षकद्वारा प्रस्तुत आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण ( वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, अनुसुची सहितको वित्तीय विवरणहरु) अनुमोदन गर्ने ।

३) कम्पनीको सहायक कम्पनी झापा एग्रो ईण्डष्ट्रिज प्रा. लि. सहितको आ.व. २०८१/८२ को लेखापरीक्षण गरिएको एकीकृत (Consolidated) वित्तीय विवरण अनुमोदन गर्ने ।

४) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।

५) संचालक समितीको आ.व. २०८१/८२ मा गरेका निर्णयहरु छलफल गरी अनुमोदन गर्ने ।

६) कम्पनीको नियमावलीको नियम २७ (२) बमोजिम सर्वसाधारण समूहबाट दुई (२) जना सञ्चालकको निर्वाचन / चयन गर्ने ।

विशेष प्रस्तावहरुः
१) संचालक समितिका सदस्यहरुको तलब तथा बैठक भत्ता छलफल गरि पारित गर्ने ।

२) संगठनात्मक ढाँचा ( Organizational Chart) मा प्रमुख सल्लाहकार रहने गरी संशोधन गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...
spot_img