Wednesday, March 18, 2026
spot_img

प्रि ओपन सेसनमा २० अङ्कले बढ्यो शेयरबजार

spot_img
spot_img

आज सोमबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज प्रि ओपन सेसनमा नेप्से सूचक २०.२५  अंकले बढेर २२७७.८५ को बिन्दुमा पुगेको छ  ।

प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ। प्रि ओपन सेसनमा कुल ४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन हुने गरेको छ ।

नयाँ सत्ता समीकरणपछि एमालेले अर्थ मन्त्रालय पाउने र एमालेबाट विष्णु पौडेल अर्थमन्त्री हुने निश्चित भएपछि शेयर बजारमा उत्साह देखिएको छ। उनी शेयर बजारले अत्यधिक रुचाएका अर्थ मन्त्री हुन् ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूर्वाधार विकासमा समस्यै समस्या, अहिलेका राष्ट्रिय गौरवका आयोजना पुरा हुन ४१ वर्ष लाग्ने अनुमान

नेपालले सडक, जलविद्युत्, सिँचाइ र खानेपानी जस्ता ठूला पूर्वाधार...

पुराना राजनीतिक दललाई जनताले ३६ वर्ष कुरेँ, हामीलाई ३६ महिना पनि कुर्दैनन् : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपालाई...

इरानसँग युद्द लडिरहेको इजरायलले किन गरिरहेको छ लेबनानमा घातक हमला ?

अमेरिका र इजरायलले २८ फेब्रुअरी २०२६ मा इरानमा ठूलो...

महासंघको आगामी नेतृत्व सर्वसम्मत ढङ्गले चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी...

इतिहास कै ठूलो IPO ल्याउँदै रिलायन्स जियो, २.५ प्रतिशत निष्काशन गरेर ३ अर्ब डलर उठाउने

मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रीजले आफ्नो टेलिकम र...

नागरिक लगानी कोषको लगानीलाई विविधीकरण गर्न आवश्यक: कार्यकारी निर्देशक कार्की

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको लगानीलाई...
spot_img