Monday, September 7, 2026
spot_img

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको मन्थली शाखाद्वारा दाबी भूक्तानी

spot_img

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दुर्घटना तथा औषधी उपचार बीमा बापतको दाबी भूक्तानी गरेको छ । रामेछापको निशान बचत तथा ऋण सहकारी संस्थाका बचत सदस्य लक्ष्मण श्रेष्ठको केही महिना अघि पिकनिक खान जादा खाना सर्केर उपचारका क्रममा मृत्यु भएपछि उनको बीमा बापतको रकम कम्पनीले आज हस्तान्तरण गरेको हो ।

कम्पनीको तर्फबाट मन्थली शाखा प्रमुख बिपिन भट्टराईले दाबी भूक्तानी बापतको १ लाख रुपैयाँ बराबरको चेक रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीको रोहबरमा निशान साकोसका अध्यक्ष सुमन कुमार श्रेष्ठ र सचिव अपना श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

रामेछाप नगरपालिका वडा नम्बर ८ को निशान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सम्पूर्ण बचत सदस्यको दुर्घटना र औषधी उपचार बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा गरेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली शाखाले बिगत ७ वर्षदेखि रामेछाप जिल्ला र आसपासको जिल्लामा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...