Thursday, May 7, 2026
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल, को को बने सञ्चालक ?

spot_img
spot_img

प्रभु इन्स्योरेन्स कम्पनीको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । सोमबार सम्पन्न कम्पनीको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा दोहोर्याएको हो ।

प्रभु इन्स्योरेन्सको सञ्चालक समिति सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा र शान्ता गौतम चयन भए । सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङ्गे लामा चयन भएका छन् ।

अध्यक्षमा चयन भएका मल्ल निर्जिवन बीमा व्यवसायी संघको पनि अध्यक्ष छन् । उनी नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष पनि हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img