Thursday, May 7, 2026
spot_img
spot_img

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एसिस्टेन्ट सीइओमा गोकर्ण प्रसाद दुवाडी नियुक्त

spot_img
spot_img

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एसिस्टेन्ट सीइओमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन्। कम्पनी आज बुधबार उनको नियुक्ति बारे जानकारी दिएको हो ।

उनको यो नियुक्ति कम्पनीको नेतृत्वलाई सुदृढ गर्न र कम्पनीको वृद्धिलाई तीव्रता दिनको लागि गरिएका निरन्तर प्रयासहरूको एक हिस्सा रहेको कम्पनीले जनाएको छ।

यस अघि दुवाडी समृद्धि फाइनान्सको डेपुटी सीइओ थिए । त्यस अघि भने उनी नेको इन्स्योरेन्समा आवद्द थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img