Thursday, June 18, 2026
spot_img

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद जारी गर्ने, विशेष साधारणसभा बोलायो

spot_img
spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा पनि बोलाइसकेको छ ।

चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ः१ हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न वैशाख ५ गतेका लागि विशेष साधारणसभा आह्वान गरेको हो ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत २८ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । चैत २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले कम्पनीको सो विशेष साधारणसभामा सहभागी हुन पाउने छन् ।

spot_img
spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बुद्धभुमि नेपाल हाइड्रोले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको बोलपत्र...

औद्योगिक क्षेत्रभित्रको जग्गा भाडा सम्बन्धि विवादमा महासंघले मुख खोल्यो

नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा संचालित १०...

घट्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

युद्द अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौतामा हस्ताक्षर

इरान र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्य गर्न १४...

एभरेष्ट कलरको आईपीओ बाँडफाँड

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

एभरेष्ट कलरको आईपीओ आज बाँडफाँड हुँदै

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...
spot_img