Tuesday, August 18, 2026
spot_img

सानिमा रिलायन्स लाइफको १ करोड ४३ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

spot_img

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक तथा कर्मचारीहरुको नाममा रहेको शेयरको लक इन अवधि २०८१ साउन २९ गते समाप्त हुने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन गरि बाँडफांड गरेको ३ वर्ष पुरा भएकोले साविक सानिमा लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनीको नाममा रहेको १ करोड ४० लाख कित्ता शेयर र कर्मचारीहरुको नाममा रहेको ३ लाख कित्ता गरि कुल १ करोड ४३ लाख कित्ता शेयरको लक् इन अवधि २०८१ साउन २९ गते समाप्त हुने भएको हो।

शेयरको लकइन् अवधि सकिने भएपनि कम्पनीका संस्थापक शेयरधनीले दोस्रो बजारबाट सहजै आफ्नो नाममा रहेको शेयर बिक्री गर्न पाउने छैनन् । त्यस्तै कम्पनीको संचालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने खरीद बिक्री गर्न पाउने छैनन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img