Sunday, May 3, 2026
spot_img
spot_img

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा

spot_img
spot_img

नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको गौरवपूर्ण अवसरमा, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई रु ३० लाखको बीमा सुरक्षा प्रदान गर्ने भएको छ ।

यस अन्तर्गत, राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा सुविधा र नेपालकै पहिलो इमर्जेन्सी मेडिकल सुविधा सन मेडिकेयर समावेश हुनेछ, जसले खेलाडीहरूलाई आकस्मिक दुर्घटनाबाट पनि स्वास्थ्य उपचार सुविधा प्रदान गर्नेछ । कम्पनीको यस कदमबाट खेलाडिहरुलाई थप प्रोत्साहन मिल्नेछ भन्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।

कम्पनीले भनेको छ ‘यो योगदान “सुरक्षा मार्फत साहस र प्रेरणा” भन्ने सन नेपाल लाइफको विश्वासलाई प्रतिबिम्बित गर्छ — जब हाम्रो हिरोहरू सुरक्षित हुन्छन्, तब उनीहरू अझै जोशका साथ राष्ट्रको गौरवका लागि खेलेका हुन्छन्।’

यो पहल मार्फत सन नेपाल लाइफ इन्स्योरेन्सले राष्ट्रको प्रतीक बन्ने हरेक नेपालीप्रति आभार प्रकट गर्दै “जीवन सुरक्षित, सपना सशक्त” बनाउने आफ्नो प्रतिवद्धता पुनः दोहोर्‍याएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...

सामाखुसीको सिटी स्क्वायर मलले आईपीओ निष्काशन गर्ने

नर्थ सिटी मल्टीपर्पोज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।...

घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला २...

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...
spot_img