Thursday, June 18, 2026
spot_img

बीमाको दाबी भूक्तानी अनलाइन प्रणालीमार्फत गर्न बीमा कम्पनीलाई निर्देशन

spot_img
spot_img

नेपाल बीमा प्राधिकरणले सबै खाले बीमाका भूक्तानी अनलाइनबाट गर्न निर्देशन दिएको छ । प्राधिकरणले माघ १ गतेदेखि बीमाका सबै खाले भूक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन कम्पनीहरूलाई निर्देशन दिएको हो ।

जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी, पुनर्बीमा कम्पनीलाई माघ १ गतेदेखि सबै प्रकारका भूक्तानीहरू विद्युतीय प्रणालीमार्फत सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य भूक्तानी गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता शुशीलदेव सुवेदीले जानकारी दिए ।

यसअघि प्राधिकरणले बीमा कम्पनीका सबै कर्मचारी तथा श्रमिकहरूलाई पारिश्रमिक तथा ज्याला भूक्तानी गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत गर्न निर्देशन दिएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

औद्योगिक क्षेत्रभित्रको जग्गा भाडा सम्बन्धि विवादमा महासंघले मुख खोल्यो

नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा संचालित १०...

घट्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

युद्द अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौतामा हस्ताक्षर

इरान र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्य गर्न १४...

एभरेष्ट कलरको आईपीओ बाँडफाँड

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

एभरेष्ट कलरको आईपीओ आज बाँडफाँड हुँदै

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...
spot_img