Thursday, November 13, 2025
spot_img

हाम्रा दुईवटा माग सम्बोधन नभए पनि मौद्रिक नीति स्वागतयोग्य छ: तुलसीराम ढकाल

spot_img

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति आंशिक मात्र आएको बताएका छन् । आफ्ना सबै माग पुरा नभएकोले मौद्रिक नीति आंशिक मात्र भएको उनको भनाई छ।

संस्थागत लगानीकर्ताको लागि शेयर धितोकर्जाको सीमा हटाउनु स्वागतयोग्य रहेको अध्यक्ष ढकाल बताउछन् । बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गर्ने, ब्याजदर नियन्त्रण गर्ने , निर्माण क्षेत्रलाई सहुलियत दिने, लघुवित्तलाई मर्जरको लागि प्रोत्साहन गर्ने लगायतका मौद्रिक नीतिले गरेका अन्य व्यवस्था पनि पुँजीबजारको लागि राम्रो नै हुने उनको भनाई छ।

तर आफ्ना दुईवटा माग अझै यथावत रहेको उनको भनाई छ । शेयर धितोकर्जाको जोखिमभारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने र शेयर धितोकर्जाको बयक्तिगत सीमा हटाउनु पर्ने माग अझै कायम नै रहेको उनी बताउछन् ।

यो पनि : अन्तिम पटकमा गभर्नरले ल्याए लचिलो मौद्रिक नीति: बैंक, लघुवित्तदेखि शेयर लगानीकर्तालाई राहत

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img