Friday, August 7, 2026
spot_img

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दहाललाई

spot_img

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दहाललाई दिएको छ । अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मको लागि सहसचिव मदन दहाललाई अध्यक्षका रुपमा कामकाज गर्ने जिम्मेवारी दिएको हो।

हाल दहाल प्राधिकरणमा संचालक समिति सदस्य छन्। मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललाई भ्रष्ट्राचार मुद्दा दायर गरेपछि सिलवाल निलम्बनमा छन् । त्यसपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त थियो ।

यस अघि : बीमा प्राधिकरण अध्यक्ष विरुद्द भ्रष्ट्राचार मुद्दा: यस्ता छन् अनुसन्धानमा खुलेका १६ विषय

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...
spot_img