बालेनले प्रधानमन्त्रीको शपथका लागि साइत जुराएको विषयमा अर्थमन्त्री खनालले गरे यस्तो टिप्पणी
बालेन्द्र शाहले शुक्रबार १२ः३४ बजे प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने गरी शुभ–साइत जुराएको चर्चाबीच अर्थमन्त्री रामेश्वर खनालले टिप्पणी गरेका छन् । उनले साइत देखाएर शपथ...
गाडी भाडा तत्काल नबढाए आफैँले बढाउने यातायात व्यवसायीको चेतावनी
यातयात व्यवसायीहरुले सरकारले तत्काल गाडी भाडा नबढाए आफैँले बढाउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन...
बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् । चैत १३ गते शुक्रबार अपरान्ह १२ः३४ बजे बालेनले...
कुलमानको उद्घोषः हामीले सडकबाटै सरकार चलाउँछौँ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सडकबाटै सरकार चलाउने बताएका छन् । पार्टीको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम...
पूर्व महानिर्देशकहरु मुद्दाको जन्जालमा परिरहेका बेला कतै खोट नदेखिएका ‘क्षेत्री सर’
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का धेरैजसो पूर्व महानिर्देशकहरुविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । त्रिरत्न मानन्धर, रतिश चन्द्रलाल सुमन, संजिव गौतम...
५१ नेपालीको कम्बोडियाबाट उद्धार
रासस
विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार...
अर्जुननरसिंह केसीले लिए सांसदको शपथ
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका...
शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाका शीर्ष धनाढ्यको सूचीमा
नेपाली मूलका उद्यमी दम्पती शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाको सबैभन्दा धनी २५० जनामा पर्न सफल भएका छन् । अष्ट्रेलियाको प्रतिष्ठित...




