यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह
भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित भएका छन् । यसअघि मन्त्रिपरिषदले ५ जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त...
पृथ्वी राजमार्ग सञ्चालनमा आयो
बाढीका कारण बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । यस राजमार्गको गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएपछि सडक सूचारु भएको हो ।
अहिले यो राजमार्गमा...
८७ वर्षीया राणाद्वारा सरकारलाई १ करोड ९ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको...
बाढीका कारण ९३ हजार मानिस प्रभावित, रेडक्रसद्वारा ४ अर्ब ७३ करोडको सहयोगका लागि अपिल
भोटेकोशी बाढीका कारण ९३ हजार मानिस प्रभावित भएको हुन सक्ने रेडक्रसले जनाएको छ । स्विट्जरल्याण्डमा अवस्थित ‘इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज’...
चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्वार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ...
बाढी पश्चात सरकारी कोषमा एक अर्ब ९१ करोड संकलन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
एक्स्ट्रिम इनर्जीद्वारा १ करोड सहयोग हस्तान्तरण
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्वार, राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्सले घोषणा गरेको १ करोड सहयोग आज अर्थमन्त्रीलाई हस्तान्तरण गरेको...
बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त
बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक पूर्णरुपम क्षतिग्रस्त भएको छ । रसुवाको वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा बिग्रिएको...






