spot_img

MORE

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा जारी...

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ११...

दशैँ बजारः महँगी बढ्यो, ब्यापार घट्यो

दशैँले छपक्कै छोप्दा काठमाडौँका व्यवसायिक क्षेत्रमा चहलपहल बढ्दो छ । तर, व्यवसायीहरुले भने विगत वर्षहरुको तुलनामा व्यापारमा २० प्रतिशत जतिले ह्रास आएको बताएका छन्...

करदाता प्रोत्साहनको चिट्ठा कार्तिक १ गते खोलिने

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको पछिल्लो १५ दिनको चिट्ठा कात्तिक १ गते खोल्ने भएको छ । असोज १६ देखि ३१...

बाढी प्रभावितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण

सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको जनाएको छ।...

नेपालबाट बाहिरियो मनसुन, दशैँमा पानी पर्ने सम्भावना के छ ?

असार ५ गते भित्रिएको मनसुन पूर्णरुपमा बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन असोज २८ गतेबाट पूर्णरुपमा बाहिरिएको जनाएको...

३ दिनमा ७ हजारले सस्तियो सुन

पछिल्लो ३ दिनमा सुनको भाउ ७ हजार रुपैयाँले घटेको छ । बुधबार २ हजार ७ सय रुपैयाँले घटेसँगै पछिल्लो दिनभित्रमा सुनको भाउ ७ हजारले...

गोल्याण फाउण्डेसनद्वारा बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने स्वयंसेवकलाई सम्मान

गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने स्वयंसेवकहरूलाई सम्मान गरेको छ । फाउण्डेसनद्वारा नुवाकोटमा संचालित होल्डिङ सेन्टरमा सहयोग गरेका ८६ स्वयंसेवकलाई उनीहरूको योगदानको...
spot_img