विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छोड्न आदेश
निर्माण व्यवसायीसमेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई ४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।
बिहीबार जिल्ला अदालत काठमाडौँका न्यायधीश...
रक्षा, गृह र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै
मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।
नयाँ जिम्मेवारी अनुसार अब प्रधानमन्त्री शाहले...
भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएपनि हामीलाई असर पर्दैन (भिडियो)
भारत सरकारले चिनीको निकासीमा लगाएको प्रतिबन्धले नेपालमा ठूलो असर नपर्ने उद्योगीहरुले बताएका छन् । नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बिजनेश पानासँग कुरा...
बालेन सरकारले भन्यो, ‘नयाँ सामान नकिन्नू, मर्मत गरेर काम चलाउनू’
सरकारले सरकारी निकायहरुलाई अनावश्यक सामग्री नकिन्न र मर्मत गरेर काम चलाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय एवम् निकायसँगै...
एनसेलमा सीआईबीको छापा
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले दूरसञ्चार सेवा प्रदायक एनसेलको मुख्यालयमा छापा मारेको छ ।
दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाएको सिआईबीले...
निर्माण व्यवसायी महासंघ आन्दोलनमा, देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन—पत्रसहित धर्ना
मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमीक लागतमा पटक पटक भइरहेको मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै नेपाल निर्माण...
भारतले सुनचाँदीमा लगाईएको कर दोब्बरभन्दा धेरै बढायो, नेपालबाट तस्करीको जोखिम
भारत सरकारले सुन र चाँदीको आयातमा कर (import tariff) बढाएको छ। हिजो मे १३, २०२६ देखि लागू भएको यो निर्णय अनुसार अब सुन र...
क्युबामा गम्भीर संकट: देशैभर सकियो डिजेल र पेट्रोल, २२ घण्टासम्म लोडसेडिङ
उत्तरी अमेरिकी देश क्युबाले गम्भीर इन्धन संकटको सामना गरिरहेको छ। बुधबार त्यहाँका ऊर्जा मन्त्रीले देशमा डिजेल र इन्धन तेल पूरै सकिएको घोषणा गरेका छन्।...




