चुनाव आउँन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउँन अब ३८ दिन बाँकी रहेको छ । यस संगै निर्वाचनका सम्बन्धमा कुनै समस्या...
नेपाली राष्ट्रिय झन्डाको अपमान हुने कार्य नगर्न गृह मन्त्रालयको आग्रह
गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आज...
अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा श्याममणि आचार्य दाहोरिए
नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा श्याममणि आचार्य दाहोरिएका छन् । शनिबार काठमाडौंमा भएको संघको २१औं साधारणसभा तथा १०औँ अधिवेशनबाट अचार्य दोस्रो कार्यकालका लागि...
इसेवा १७औँ वर्षमा प्रवेश, थपिए ३ सुविधा
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक...
टेबल टेनिस खेलाडी रुबिनको साथमा आर्क्श फुड र क्रिकेटर सोमपाल
आर्क्श फुड र नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले नेपालका उत्कृष्ट टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी गराउन सहयोग गर्ने उदेश्यले समझदारी गरेका...
रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न पहिलो चरणको वार्ता सम्पन्न
रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने सम्बन्धि पहिलो चरणको वार्ता सम्पन्न भएको छ । करिब ४ वर्षदेखि जारी भीषण युद्ध अन्त्य गर्ने लक्ष्यका साथ...
सुन किन्नै नसक्ने अवस्थामा पुगे नेपाली
सुनको भाउमा अचाक्ली वृद्धि हुँदा नेपालीहरु सुन किन्न नसक्ने अवस्थामा पुगेका छन् । सुनको भाउ नेपालीहरुको औसत आम्दानीभन्दा निकै माथि पुगेपछि किन्नेभन्दा पूरानै गरगहनाबाट...
काठमाडौं–ल्हासा बस सेवा सञ्चालनको सहमति
नेपाल र चीनबीच काठमाडौं–ल्हासा बस सेवा सञ्चालन गर्ने सहमित भएको छ । दुइ देशका वाणिज्य सचिव स्तरीय बैठकमा काठमाडौं–ल्हासा पुनः बस सेवा सञ्चालन गर्ने...




