कुलमानको उद्घोषः हामीले सडकबाटै सरकार चलाउँछौँ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सडकबाटै सरकार चलाउने बताएका छन् । पार्टीको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम...
पूर्व महानिर्देशकहरु मुद्दाको जन्जालमा परिरहेका बेला कतै खोट नदेखिएका ‘क्षेत्री सर’
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का धेरैजसो पूर्व महानिर्देशकहरुविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । त्रिरत्न मानन्धर, रतिश चन्द्रलाल सुमन, संजिव गौतम...
५१ नेपालीको कम्बोडियाबाट उद्धार
रासस
विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार...
अर्जुननरसिंह केसीले लिए सांसदको शपथ
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका...
शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाका शीर्ष धनाढ्यको सूचीमा
नेपाली मूलका उद्यमी दम्पती शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाको सबैभन्दा धनी २५० जनामा पर्न सफल भएका छन् । अष्ट्रेलियाको प्रतिष्ठित...
सुनचाँदीको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आज बुधबार सुनको भाउमा भारी वृद्धि भएको छ । मंगलबार प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा...
चेम्बरको ७५ औं साधारणसभा चैत्र २७ गते
नेपाल चेम्बर अफ कमर्शको ७५ औं साधारणसभा चैत्र २७ गते हुने भएको छ। चेम्बरले आज एक सूचना जारी गर्दै २०८२ चैत्र २७ गते अपरान्ह...
‘अब हिजोको तिक्तता बिर्सेर अघि बढ्नु पर्छ, नाडाका लागि सबै सदस्य बराबर हुनुहुन्छ’
अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) चयन भएका छन् । ५ दशक लामो विरासत बोकेको यस...




