spot_img

MORE

पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । खड्कालाई  आज आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

सरकारको निर्णयको स्वागत गर्दै परीक्षा बोर्डका कर्मचारीले आफै भङ्ग गरे यूनियन

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी यूनियन भङ्ग गरिएको छ। सरकारले शासकीय सुधारको लागि पारित गरेको १०० कार्यसूचीमा यूनियन खारेज गर्ने निर्णय गरेकोले, सो निर्णयको स्वागत...

केपी ओली र रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

शनिवार पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।  उनीहरूलाई...

सुरु भयो १०० कामको कार्यान्वयन, बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

नेपाल सरकारले पारित गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूको कार्यान्वयन सुरु भएको छ । जस अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप...

श्रम स्वीकृति र वैदेशिक अध्ययनको एनओसी प्रणाली खारेज गर्न सुझाव

सरकारले गठन गरेको एक समितिले दुइ वटा अनुमति प्रणालीलाई खारेज गर्न सुझाव दिएको छ । सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा गठित सुशासन मार्गचित्र अध्ययन समितिले श्रम...

दुग्ध विकास बोर्ड र गुम्बा विकास समितिसहित ११ वटा सार्वजनिक निकाय खारेज गर्न सिफारिस

सुशासन मार्गचित्र अध्ययन समितिले ११ वटा विभिन्न सार्वजनिक निकायहरु खारेज गर्न सिफारिस गरेको छ । जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा...

देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन सुरु

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन जना पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को...

इरान युद्दको क्रममा एल्युमिनियम र स्टील कारखानामा आक्रमण, बजारमा मूल्य आकाशियो

मध्यपूर्वमा जारी इरान–इजरायल द्वन्द्वले अब औद्योगिक पूर्वाधारलाई समेत प्रभावित पार्न थालेको छ। इरानले खाडी क्षेत्रका प्रमुख एल्युमिनियम उत्पादन केन्द्रहरूमा मिसाइल र ड्रोन हमला गरेको...
spot_img