३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?
नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति नदिएको ३ महिनाभन्दा बढी समय भईसकेको छ। बोर्डले पछिल्लो पटक २०८३ वैशाख २ गते एकैसाथ...
आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने
नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने भएको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ को पुँजीबजार नीति सार्वजनिक गर्दै आईपीओ निष्काशनको व्यवस्थामा परिमार्जन...
टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण
टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने शेयरका लागि संकलन गरेको गोप्य शिलबन्दी आशयपत्र आज सोमबार खोलिएको छ । कम्पनीले बुक विल्डिङ्ग...
इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल
इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि नेशनल क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।यस कम्पनीले झापामा ५ मेगावाट क्षमताको...
माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर
माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर...
माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै
माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज शुक्रबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८:३०...
शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।सम्झौतामा शुभ इन्टरनेशनल...
टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश
टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले त्यसको लागि असार १९ गते शुक्रबार रोडशो (छलफल) कार्यक्रम गर्ने...




