Tuesday, August 25, 2026
spot_img
spot_img

Main News

११ महिनामा वाणिज्य बैंकको खुदनाफा ६४ अर्ब, कुमारी र आरबिबिको सर्वाधिक बढ्यो (सूची)

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक...

अब AI ले गर्नेछ सार्वजनिक सवारीको अनुगमन: हरेक गाडीमा ५ क्यामेरा र SOS वटन अनिवार्य

सरकारले सार्वजनिक सवारी साधनमा प्रविधिमैत्री निगरानी प्रणाली लागू गरेको छ । पूर्वाधार विकास मन्त्रालयले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालनसम्बन्धी मापदण्ड २०८३’ स्वीकृत गर्दै सार्वजनिक...

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत् आयोजनाको लाइसेन्स अवधि ३५ वर्षबाट बढाएर ५० वर्ष पुर्याउने निर्णय गरेको छ। साथै  प्रवर्द्धकले शतप्रतिशत...

थप प्रतिस्पर्धी बन्न खोज्दै नेपालका औषधि उद्योग, बढ्न थाले मर्जर र प्राप्ति

नेपालमा अहिले डेढ सय वटा औषधि उद्योगहरु छन् । आयुर्वेदिक र भेटनरी उत्पादकसमेत समावेश गर्दा औषधि उत्पादन गर्ने नेपाली उद्योगको संख्या दुई सय भन्दा...

रुग्ण सरकारी उद्योग सञ्चालनको तयारी तीव्र, मर्जरदेखि पीपीपी मोडलको विकल्प

सरकारले रुग्ण सरकारी उद्योगहरु सञ्चालनको तयारी तीव्र बनाएको छ । बन्द अवस्थामा रहेका, सञ्चालनमा रहेर पनि अपेक्षाकृत उपलब्धि दिन नसकेका सरकारी उद्योगहरु सञ्चालन गर्न...

अर्थमन्त्री नै भन्न थाले ‘नेपाल एफएटीएफको ब्ल्याक लिस्टमा पर्न सक्छ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गर्दै नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेयता पहिलोपटक तात्विक सुधारतर्फ उन्मुख रहेको दाबी गरे ।...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति निकै दुर्लभ थियो । एकाध सरकारी कार्यालय, विकास साझेदार संस्था र सिमित संख्याका निजी कारबाहेक...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा आएको संघीयतासँगै गठन भएका स्थानीय तहको संख्या अब घट्ने संकेत देखिएको छ । सरकारले ‘गाउँपालिका,...
spot_img