ईप्पानमा विवाद: विधान पारित गरेर मात्रै चुनाव गर्न माग गर्दै ३१५ बढी सदस्यले बुझाए हस्ताक्षर
आज हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औं बार्षिक साधारणसभामा निर्वाचनका सम्वन्धमा विवाद सिर्जना भएको छ । ईप्पानका महासचिब तथा बरिष्ठ...
इप्पान चुनाव: उपमहासचिव र ५ जना सचिव निर्विरोध निर्वाचित
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले जेठ २९ गते शुक्रबार नयाँ नेतृत्व चयन गर्दै छ। २४ पदको लागि ३५ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्...
अनुमति लिएर काम नगर्ने हाइड्रोको लाईसेन्स खारेज हुँदै, प्रतिवेदनले के दियो राय ?
विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न राय प्राप्त...
इप्पान चुनाव: ‘भिजन २०२९’ सहित उत्तम समूहको प्यानल घोषणा, यस्ता छन् ६१ प्रतिवद्दता
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोन लामाको समूहले ‘इप्पान भिजन २०२९’ को मूल नारा अघि सार्दै औपचारिक रुपमा प्यानल...
इप्पान चुनाव: परिवर्तनको एजेण्डासहित खतिवडा समूहको प्यानल घोषणा, यस्ता छन् प्रतिवद्दता
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बलराम खतिवडा समुहले 'परिवर्तनका लागि, सहभागीतामूलक÷प्रतिनिधीमूलक नयाँ र उर्जा क्षेत्रको अनुभवी नेतृत्व' को मूल नारा...
इप्पानको उपाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी घोषणा
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को उपाध्यक्ष पदमा युवा उर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ २९ गते...
काठमाडौंका यी स्थानमा ३ दिन साढे ३ घण्टा बिजुली नआउने
काठमाडौंका विभिन्न स्थानमा तीन दिनसम्म हरेक दिन साढे तीन घण्टा विद्ययुत आपूर्ति बन्द हुने भएको छ ।
स्यूचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ के.भी. लाइनको पुरानो...
एमसीसी अन्तर्गत दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर प्रसारणलाइन निर्माण सुरु
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा...




