नेपाल आएको उड्ने कार किन्न पाइन्छ ?
मंगलबार ‘नाडा अटो शो २०२५’ सुरु भयो । यसपटकको ‘अटो शो’को मुख्य आकर्षण बनेको छ दीपलको ‘उड्ने कार’ ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ)...
Geely EX 5 र JY Air नेपालमा सार्वजनिक, बुकिङ गर्दा आईफोन वा एक तोला सुन जित्ने अवसर
विश्वप्रसिद्ध चिनिँया ईभी ब्रान्ड Geely EX 5 र JY Air का गाडीहरु नेपालमा सार्वजनिक भएका छन् । मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२५...
नेपालमा बिवाईडीको ‘एट्टो २’ सार्वजनिक
चिनियाँ इलेक्ट्रिक कार बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘एट्टो २’ नेपालमा सार्वजनिक गरेको छ। आजबाट सुरु भएको ‘नाडा अटो शो २०२५’मा कम्पनीले...
सीजी मोटर्सले भित्र्याएको ‘एक्स ९’ सार्वजनिक, मूल्य कति ?
चिनियाँ ब्रान्ड एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले ‘एक्सपेङ एक्स–९’ नेपाली बजारमा भित्र्याएको छ । सीजीले नाडा अटो शो २०२५ को अवसरमा एक्स–९...
यूरो–६ भन्दा कम मापदण्डका गाडी एकपटकका लागि आयात गर्न दिन महासंघ अध्यक्षको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका यूरो–६ भन्दा कम मापदण्ड भएका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन्...
प्रधानमन्त्रीद्वारा ‘उड्ने कार’को अवलोकन
नेपालमा उड्ने ट्याक्सी औपचारिक रुपमा भित्रिएको छ । एमएडब्लू वृद्धि अटोकर्पले प्रदर्शनीका लागि भित्र्याएको उड्ने ट्याक्सी आज ‘नाडा अटो शो २०२५ का अवसरमा प्रधानमन्त्री...
प्रधानमन्त्रीको दाबीः अटोमोबाइल्स व्यवसायी मात्रै होइन, सिङ्गो निजी क्षेत्र सरकारप्रति सन्तुष्ट छ
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारसँग सिङ्गो निजी क्षेत्र सन्तुष्ट रहेको दाबी गरेका छन् । १७औँ संस्करणको ‘नाडा अटो शो’ उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले...
अटोमोबाइल्स क्षेत्रले १० लाख भन्दा बढीलाई रोजगारी दिएको छः अध्यक्ष चौधरी
नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमोबाइल्स क्षेत्रले १० लाख भन्दा बढीलाई रोजगारी दिएको बताएका छन् । आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा...





