Wednesday, June 17, 2026
spot_img

नाडा अटो शो भाद्र ९ देखि १४ सम्म, स्टल बुकिङ खुल्ला

spot_img
spot_img

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भदौ ९ गतेदेखि १४ गतेसम्म ‘नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ ।

सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको प्रदर्शनीको १८औं संस्करणक “नाडा अटो शो २०२६” का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको नाडाले जनाएको छ ।

नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ । यस प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी न्यिदब िभ्हउयकष्तष्यल बाट प्राप्त गर्न सकिनेछ । सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी प्रदर्शनीको हिस्सा बन्न नाडाले अनुरोध गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कुथेली बुखरी हाइड्रोको १२ लाख कित्ता बढी शेयरको लकइन अवधि साउनमा सकिँदै

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १२ लाख कित्ता बढी...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । ,मंगलबार प्रतितोला...

सिटिजन्स बैंकको विशेष साधारणसभा सम्पन्न, ४ संचालक निर्वाचित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण सभा...

सिटिजन्स बैंकद्वारा २ अर्बको अग्राधिकार शेयर निष्काशन प्रस्ताव पारित

सिटिजन्स बैंकको विशेष साधारणसभाले २ अर्बको अग्राधिकार शेयर निष्काशन...

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि. लाई प्राप्ति...

आजदेखि ५ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

नेपाल राष्ट्र बैंकले आज असार ३ गतेदेखि ५०० रुपैयाँको...
spot_img