Thursday, April 23, 2026
spot_img
spot_img

अक्टुबरमा १ लाख २४ हजार विदेशी पर्यटकद्वारा नेपाल भ्रमण

spot_img
spot_img

अक्टुबर महिनामा १ लाख २४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार २०२४ को अक्टुबर महिनामा १ लाख २४ हजार ३९३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

२०२३ को अक्टुबर महिनाको तुलनमा यसवर्ष नेपाल आउने पर्यटक ६.०४ प्रतिशतले बढेका हुन् । २०२३ को अक्टुबर महिनामा १ लाख १७ हजार ३०६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

अक्टुबरमा नेपाल भ्रमणमा आउनेमा भारतीय पर्यटक नै धेरै छन् । यस महिनामा भारतबाट १६ हजार ३१३, अमेरिकाबाट १६ हजार २३, बेलायतबाट ८ हजार १९, चीनबाट ७ हजार ७५० र अष्ट्रेलियाबाट ६ हजार ९२९ पर्यटक नेपाल आएका छन् । यस्तै, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट ५ हजार ४८५, बंगलादेशबाट ४ हजार ४७६, श्रीलङ्काबाट ३ हजार १२५ र इटालीबाट २ हजार ६३५ पर्यटक नेपाल आएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...

शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित आयोगले थाल्यो काम

 सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले  औपचारिक रूपमा कार्य...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँको एभरेष्ट हस्पिटलमा उपचार गराउँदा...
spot_img