Tuesday, September 8, 2026
spot_img

मे महिनामा हालसम्मकै धेरै पर्यटक आए

spot_img

सन् २०२५ को मे महिनामा हालसम्मकै धेरै विदेशी पर्यटक नेपाल आएका छन् । यसवर्षको मे महिनामा नेपाल आएका विदेशी पर्यटकको संख्या एकै महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा हालसम्मकै उच्च हो ।

अध्यागमन विभागका अनुसार यसवर्षको मे महिनामा १ लाख ९४ हजार ७५१ जना पर्यटक नेपाल भित्रिएका छन् । जुन, हालसम्मकै धेरै हो ।

यस अघि गत अप्रिलमा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका थिए ।

अध्यागमन विभागका अनुसार २०२५ को मे महिनामा १ लाख २८ हजार ९२६ पुरुष र ६५ हजार ७७१ महिला पर्यटक नेपाल आएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सद्वारा ५६ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार,...

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...