Monday, September 7, 2026
spot_img

तोकिएको समयभन्दा अगावै आयोजना निर्माण सम्पन्न गरेपछि रोनिशा कृषल जेभी सम्मानित

spot_img

आफूले ठेक्का पाएको आयोजना समय अगावै निर्माण सम्पन्न गरेपछि रोनिशा कृषल जेभी सम्मानित भएको छ । दोलखाको भिमेश्वर नगरपालिका ४ नम्बर वडा कार्यालय जिलुले रोनिशा कृषल जेभीलाई सम्मान गरेको हो ।

जिलुस्थित टहले हिडी किस्नरे सडक स्तरोन्नतिको काम समय अगाडि नै सम्पन्न गरेपछि वडा कार्यालयले निर्माण कम्पनीलाई सम्मान गरेको हो । कम्पनीका तर्फबाट अरविन कुमार थापाले सम्मानपत्र ग्रहण गरेका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापको तर्फबाट उक्त आयोजना कार्यान्वयन भएको थियो । १ करोड ८२ लाख १३ हजार ४४७ रुपैयाँ ८७ पैसामा उक्त आयोजना ठेक्का सम्झौता भएको थियो ।

२०८२ माघ २२ गते २०८३ असार १५ भित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी आयोजना सम्झौता गरिएको थियो । तर, अवधि बाँकी रहँदै निर्माण कम्पनी रोनिशा कृषल जेभीले आयोजना निर्माण सम्पन्न गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...