Thursday, May 7, 2026
spot_img
spot_img

शार्क ट्यांक इण्डियाको युट्युब च्यानलबाट प्रसारण हुन थाल्यो शार्क ट्यांक नेपालको एपिसोड

spot_img
spot_img

‘शार्क ट्यांक नेपाल’का एपिसोडहरू ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलबाट प्रसारण हुन थालेको छ। ‘शार्क ट्यांक नेपाल’को एपिसोड १३ र १४ ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

‘शार्क ट्यांक नेपाल’का अघिल्ला र आगामी एपिसोड पनि ‘शार्क ट्यांक इन्डिया’का युट्युब च्यानलमा आउने बताईएको छ। यस अघि शार्क ट्यांक नेपालको एपिसोड हिमालयन टिभीको युट्युब च्यानलबाट सार्वजनिक हुने गरेको थियो। तर प्राविधिक कारणले गर्दा हिमालयन टिभीको युट्युब च्यानलबाट एपिसोड प्रसारण गर्न नसकिएको शार्क ट्यांक नेपालले जनाएको छ।

‘शार्क ट्यांक नेपाल’ बुधबार र बिहीबार राती ९ बजेदेखि हिमालय टिभीमा प्रसारण हुदै आएको छ, जसलाई टिकटकमा पनि लाइभ हेर्न सकिन्छ ।

शार्क ट्यांक नेपालको पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुवन्ध छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकाले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीले सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा...

सानिमा इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सानिमा क्यापिटल लिमिटेडले आज २०८३ वैशाख २४ गतेदेखि सामुहिक...

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...
spot_img