Wednesday, June 24, 2026
spot_img

वर्षमा १ सय जना कामदार विदेश पठाउन नसकेका ३२६ म्यानपावरको इजाजतपत्र निलम्बनमा

spot_img
spot_img

वर्षमा १ सय कामदारलाई विदेश पठाउन नसकेका ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ । वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०८१/०८२ भित्र १ सय जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन गरेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार दुई वर्षसम्म लगातार वार्षिक १ सय कामदार पठाउन नसक्ने म्यानपावरको इजाजतपत्र रद्द हुने प्रावधान छ । जस अनुसार गत आर्थिक वर्षमा १ सय जना कामदार पठाउन नसकेका ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र रद्द गरिएको विभागले जनाएको छ ।

तर, वैदेशिक रोजगार ऐन संशोधन भएर उक्त प्रावधान हटिसकेको छ । तर, राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । यस्तो अवस्थामा अब बाधा अड्काउ फुकाउ मार्फत गरेर उनीहरुको निलम्बन फुकुवा हुने वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img