Thursday, May 28, 2026
spot_img

निजी अस्पतालमा इमर्जेन्जी बाहेकमा स्वास्थ्य बीमा स्थगित

spot_img
spot_img

स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकमा स्वास्थ्य बीमा सेवा स्थगित गरेको छ । बोर्डले वित्तीय संकटको कारण देखाउँदै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बीमा सेवा स्थगनको सूचना जारी गरेको हो ।

बोर्डका अनुसार अब जेठ १६ देखि निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको स्वास्थ्य बीमा सेवा पाइने छैन ।

‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका स्वास्थ्य बीमा सेवा जेठ १६ देखि लागू हुने गरी स्थगन गर्ने निर्णय गरेको छ’ बोर्डले सूचनामा भनेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४...

इप्पानद्वारा वन मन्त्रीसमक्ष निकुञ्जले रोकेका जलविद्युत आयोजनाबारे ध्यानाकर्षण

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको...

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच छलफल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र...

डीडीसीमा सीआईबीले छापा हान्यो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दूग्ध विकास संस्थान...
spot_img