Monday, August 24, 2026
spot_img
spot_img

अस्पतालहरुले आइतबार पनि OPD सेवा उपलब्ध गराउनु पर्ने

spot_img

सर्वजनिक विदा भए पनि अस्पतालहरुले आइतबार पनि OPD सेवा उपलब्ध गराउनु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइराख्नको लागि आइतबार पनि OPD सेवा उपलब्ध गराउन अस्पतालहरुलाई भनेको हो।

जस अनुसार अस्पतालहरूले आइतवारको हकमा आफ्नो Workload र जनशक्ति हेरेर OPD सेवा उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने छ। यस व्यवस्थाको लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ  ।

प्रादेशिक अस्पतालहरूमा समेत सोहि बमोजिमको व्यवस्था मिलाउन सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...
spot_img