Sunday, May 10, 2026
spot_img

युनाइटेड मोदीले बोलायो साधारण सभा

spot_img
spot_img

युनाइटेड मोदी हाईड्रोपावरले आगामी जेठ १६ गते वार्षिक साधारण सभा बोलाएको छ । गत जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा बोलाएको हो ।

यसअघि चैत २९ गते आयोजना हुने भनिएको साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  अब भने कम्पनीको सभा आगामी जेठ २७ गते काठमाडौंको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुने छ ।  सभाले कम्पनीले आफ्नो शेयर रहेको ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी थप गर्न हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img