Thursday, July 2, 2026
spot_img

युनियन हाइड्रोपावरको नाम परिवर्तन भएर बन्यो होल्डीङ कम्पनी, अब हकप्रद निष्काशन गर्ने

spot_img
spot_img

युनियन हाइड्रोपावर लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको हो।

यस संगै अब कम्पनीको नाम परिवर्तन भइ युनियन हाइड्रो होल्डीङ कम्पनी लिमिटेड कायम भएको छ। विशेष साधारणसभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

अब कम्पनीले हकप्रद शेयर पनि निष्काशन गर्ने भएको छ। कम्पनीले  आयु मोलुङ हाइड्रोपावर पब्लिक लि. द्वारा निर्माण गरिने आयु मोलुङ खोला हाइड्रोपावर आयोजनामा लगानी गर्नको लागि हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीले हालको जारी पूँजी ७५ करोड रुपैयाँ बराबरको  १ अनुपात १ का दरले शतप्रतिशत हकप्रद शेयर निश्कासन गर्ने तयारी गरेको हो ।

कम्पनीको विशेष साधारणसभाले यी सबै कार्य गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गरेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...
spot_img